जिम्मेवारी बिहिन नेताहरूलाई जिम्मेवारी दिन युवा संघको माग

जिम्मेवारी बिहिन नेताहरूलाई जिम्मेवारी दिन युवा संघको माग
कपन अनलाइन
काठमाडौँ, पुस २। मंगलवार नेकपाका महासचिव बिष्णु पौडेललाई जिम्मेवारी बिहिन नेताहरुको सुची हस्तान्तरण गर्दै सह–संयोजक पौडेलले उपयुक्त कमिटीमा समाबेश गर्न समेत अपिल गरेका छन । ज्ञापनपत्रसमेत बुझाउदै पौडेलले जिम्मेवारी नपाएका युवा नेताहरू लामो समय कम्युनिस्ट पार्टीमा सक्रिय र क्षमतावान रहेकोले पार्टीको संगठन बिभागले उचित कमिटीमा समाबेश गर्न आग्रह गरेका छन। 
युवा संघ नेपालको पुर्ब केन्द्रिय सदस्यहरुको उचित जिम्मेवारी प्रदान गर्न युवा संगठन नेपालका सह संयोजक रमेश पौडेलले आग्रह गरेका छन ।
तपाइँको प्रतिक्रिया ।