गोकर्णेश्वर नगरपालिका – ४ को संरचनाहरु अभिलेखीकरण/अध्यावधिक गर्ने सम्बन्धि सूचना

गोकर्णेश्वर नगरपालिका – ४ को संरचनाहरु अभिलेखीकरण/अध्यावधिक गर्ने सम्बन्धि सूचना

कपनअनलाइन

काठमाडौं,कार्तिक २२। गोकर्णेश्वर नगरपालिका वडा नं -४ ले सार्वजनिक सूचना जारि गरेको छ।उक्त सूचना मार्फत नगरपालिकाको मिति २०७६/०५ /३१ मा बसेको कार्यपालिका बैठकको निर्णय अनुसार सहरी योजना, बस्ती बिकास तथा भवन निर्माण सम्बन्धि मापदण्ड २०७२ लागु हुनु पुर्व निर्माण भएका संरचनाहरु अभिलेखीकरण/अध्यावधिक गर्न यही मिति २०७६/०७/२० देखि लागु हुने गरी ३५ दिने सूचना जारी गरिएको हुँदा यस वडा भित्र रहेका संरचनहरु अभिलेखीकरण/अध्यावधिक हुन् बाँकि भए तपशिल बमोजिमको मापदण्ड भित्र रहेर समावेश हुन् सम्बन्धित सबैलाई यसै सूचना मार्फत आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया ।