सांसदको कार्यालय काठमाडौं -४ को सहयोगमा KS11’दौड प्रतिस्पर्धा  हुने

सांसदको कार्यालय काठमाडौं -४ को सहयोगमा KS11’दौड प्रतिस्पर्धा  हुने

कपनअनलाइन

बुढानिलकण्ठ,कार्तिक २१।सांसदको कार्यालय काठमाडौं -४ को विशेष सहयोगमा KS11’दौड प्रतिस्पर्धा  हुने भएको छ। बुढानिलकण्ठ नगरपालिका – ११ कपन स्थित  फूलहारी गुम्बाबाट ‘KS11’ दौड प्रतिस्पर्धा सुरु हुने भएको हो  ।

सो अवसरमा किर्तिमानी आरोही निर्मल पूर्जा मगरका साथै आरोहण टोलीमा समाबेश आरोहीहरूले पुर्याएको योगदानको कदर गर्दै सांसदको कार्यालय काठमाडौं क्षेत्र नं ४ ले उनिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। उनिहरु समेत यस दाैडमा भाग लिदै छन्

उक्त दौड प्रतियोगिता कार्तिक २३ गते शनिवार विहान ६:३० बजे फूलहारी गुम्बाबाट सुरु हुनेछ ।

 

तपाइँको प्रतिक्रिया ।