बालक हराएको सुचना !

कपन अनलाइन

काठमाडौं ,कार्तिक १४।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेल बाट अन्दाजी १५/१६ वर्षको विकास श्रेष्ठ नाम गरेका युवा हराएका छन । काठमाडौं घर बाट गाउँ घुम्न जान्छु भनि हिडेका उनि अहिएल सम्म सम्पर्कमा नआएकाले देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी ,वडा कार्यालय वडा नं १३ वा ९८५१०४८२९७ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।