खोटांग जिल्लाको हलेसी तुवाचुंग गाउँपालिकामा बस दुर्घटना

खोटांग जिल्लाको हलेसी तुवाचुंग गाउँपालिकामा बस दुर्घटना

कपन अनलाइन

खोटांग ,कार्तिक १३।

खोटांग जिल्लाको हलेसी तुवाचुंग गाउँपालिकामा दिक्तेल बाट काकरभिट्टा जादै गरेको बस दुर्घटना भएको छ । दुर्घटना स्थलमा नेपाली सेना र प्रहरी पुगेर उद्दार गरेका छन भने क्षेतीको विवरण आउन बाकि रहेको छ  ।

सो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ ।

सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान चुवाचुङ नगरपालिका -१० कामिडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ ।

सो बस सडक बाट खसेको थियो  ।फोटो :नरेन्द्र धमला

तपाइँको प्रतिक्रिया ।