कास्की -२ मा बिध्या भट्टराईको नाम सर्वसम्मत

कास्की -२ मा बिध्या भट्टराईको नाम सर्वसम्मत

कपन अनलाइन

पोखरा , कार्तिक ८।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । उम्मेदवारका लागि सर्वसम्मत रुपमा उनको नाम मात्र सिफारिस गरिएको जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।