चन्द्रागिरी नगरपालिका वडा नं ४ थानकोट बसपार्क देखि ढोकसी सम्मको सडक ढलान अनुगमन

चन्द्रागिरी नगरपालिका वडा नं ४ थानकोट बसपार्क देखि ढोकसी सम्मको सडक ढलान अनुगमन

कपन अनलाइन

काठमाडौँ, माघ २९

चन्द्रागिरी नगरपालिका वडा नं ४ मा रहेको थानकोट बसपार्क देखि ढोकसी सम्मको सडक ढलान आयोजनाको चन्द्रागिरी नगरपालिकाकि उप प्रमुख लिसा नकर्मी ले अनुगमन गरेकी छिन । उक्त अनुगमन कार्यमा उप प्रमुख संगै  वडा नं ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गी नगरपालिकाका प्राबिधिक तथा कर्मचारी बाट उक्त आयोजनाको अनुगमन तथा निरीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।

फोटो सौजन्य : चन्द्रागिरी न्युज

तपाइँको प्रतिक्रिया ।