बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को विभिन्न तालिमहरु सम्बन्धि सुचना
कपन अनलाइन
काठमाडौ,माघ २५।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ ले विभिन्न तालिम संचालनका लागि आवेदन मागेको छ ।
सिटिईभिटी ( CTEVT ) बाट निम्न अनुसारको युवा लक्षित नि:शुल्क तालीमका लागि ईच्छुक युवाहरुलाई आगामी २०७४ माघ २७ गते शनिवार दिनको ३ बजे सम्म तोकिएको प्रशिक्षार्थी आवेदन फाराम भर्नु हुन वडाले अनुरोध गरेको छ।
तालीमहरु :
१ ) व्युटिसियन तालीम…३ महिने
२ ) ईलेक्ट्रोनिक्स सम्बन्धि तालीम ( कम्प्युटर,फ्रीज,ल्यापटप मर्मत )..३ महिने
३ ) मोबाईल फोन मर्मत…३ महिने
आवश्यक कागजात :
१ ) नागरिकता प्रमाण-पत्रको प्रतिलिपी..२ प्रति
२ ) फोटो…३ प्रति
सम्पर्क :
बालकृष्ण श्रेष्ठ …९८४१३३९२१०
धनुमाया डंगोल…९८१८१९०५३१
देवी श्रेष्ठ ..९८४११७०३६०
आकाश धिताल..९८४११७०९६७
बबिता रम्तेल..९८१३४३३७१९
बूढानीलकण्ठ नगरपालिका वडा नं.३…०१४६५०८७८/०१४३७०१३१
तपाइँको प्रतिक्रिया ।