तारकेश्वर नगरपालिका वडा नं १० ले करदाता शिक्षा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने
कपन अनलाइन
काठमाडौ, माघ १२।
तारकेश्वर नगरपालिका वडा नं १० ले एन्जल हर्ट माबी मा १३ गते शनिबार बिहान ७ :३० बजे देखि कर सम्बन्धि अन्तरक्रिया एबम करदाता शिक्षा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने सम्बन्धमा सार्बजनिक सुचना मार्फत जानकारी गराएको छ।
उक्त कार्यक्रम वडा कार्यलय ,करदाता सेवा कार्यलय बालाजुको संयुक्त आयोजना तथा तारकेश्वर आवाजको सहजीकरणमा करदाता शिक्षा एबम कर सम्बन्धि कार्यक्रम संचालन हुने भएकोले सबैलाई कार्यक्रममा उपस्तिथिकोलागि सार्बजनिक सुचना मार्फत अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।