कोपा डेल रे को खेलमा रियल मड्रिडले लेगानेसलाई १-० पराजित

कोपा डेल रे को खेलमा रियल मड्रिडले लेगानेसलाई १-० पराजित

कपन अनलाइन 

एजेन्सी, ५ माघ । विहिबार राति भएको कोपा डेल रे को पहिलो लिग चरण खेलमा रियल मड्रिडले लेगानेसलाई १-० गोलले पराजित गरेको छ ।

स्पेनिस लिगमा भिल्लारियलसँग पराजित भएको रियललाई यस जितले केही राहत दिएको छ ।रियलका लागि एकमात्र गोल मार्को एसिन्सोले गरेका थिए । खेलको ८९ औ मिनेटमा एसिन्सोले गोल गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।