राष्ट्रिय खुल्ला कराते प्रतियोगिता बुनपा २ सोतोकान चोक (रुद्रेस्वर) मा माघ १८ -१९ मा हुने

राष्ट्रिय खुल्ला कराते प्रतियोगिता बुनपा २ सोतोकान चोक (रुद्रेस्वर) मा माघ १८ -१९ मा हुने

कपन अनलाइन 

काठमाडौ,माघ ५।

नेपाल सोतोकान कराते डो संघले ( SKDUN ) राष्ट्रिय खुल्ला कराते प्रतियोगिता २०७४ माघ १८-१९ गते हुने भएको छ ।

रास्ट्रिय कराते प्रतियोगिता ,रेफ्री ,सेमिनार,अधिवेशन कार्यक्रम बुढानिलकण्ठ न .पा २ स्थित सोतोकान चोक (रुद्रेस्वर) मा हुने जानकारी नेपाल सोतोकान कराते डो संघका गोबिन्द श्रेष्ठले कपन अनलाइनलाई बताए ।

राष्ट्रिय स्तरको यस प्रतियोगिता सभ्य र भब्य संचालनको लागी सबैलाई उपस्थित हुन् समेत श्रेष्ठले अनुरोध गरे ।

 

तपाइँको प्रतिक्रिया ।