महाराजगंजमा मोटरसाइकल दुर्घटना, २ जना घाइते

कपन अनलाइन

ओखलढुंगा ,माघ २ ।

काठमाण्डौंको महाराजगंजमा  बा ३० प ७६२५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक काठमाडौं गोल्फुटार बस्ने ३४ वर्षिय कमल दाहाल र पछाडी सवारी २५ वर्षिय अनिल महतो रहेका छन् । घाइते दुवैको ग्रिन सिटी अस्पताल धापासीमा उपचार भैरहेको छ ।

तपाइँको प्रतिक्रिया ।