चुनिखेल स्वास्थ्य चाैकीको व्यवस्थापन परिवर्तन

चुनिखेल स्वास्थ्य चाैकीको व्यवस्थापन परिवर्तन

कपन अनलाइन 

काठमाडौ,पौष ३०।

स्थानीय तहमा हस्तान्तरण भए पश्चात बूनपा अन्तर्गत रहेको चुनिखेल स्वास्थ्य चाैकीले अाज पुराना सदस्यहरुलाई  बिदाइ गर्दै स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन गरेको छ।

न्हुछेनारायण श्रेष्ठको अध्यक्षतामा साविकमा भएको साे समिति मंत्रालयकाे परिपत्र अनुसार सम्बन्धित वडा (१३)का अध्यक्ष श्री कृष्ण श्रेष्ठको अध्यक्षतामा निम्न  समिति गठन गरिएकोछ।
संरक्षक- श्री उद्धवप्रसाद खरेल (नगरपालिका प्रमुख)
१.अध्यक्ष- श्री कृष्ण श्रेष्ठ
२.उपाध्यक्ष-टिका नारायण श्रेष्ठ
.३.सदस्य-भरत श्रेष्ठ
४.सदस्य- बिष्णु काजि श्रेष्ठ
७.सदस्य सचिव- सविना राेका
समितिमा पछी दुइ महिला सदस्य मनोनित हुनेछन।बूनपा जनस्वास्थ्य शाखा प्रमुख भवानी दाहालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ ,जन प्रतिनिधि र कर्मचारीको समेत उपस्थिति रहेको थियो।  

तपाइँको प्रतिक्रिया ।