बुनपा ८ को सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंक परिवर्तन सम्बन्धि सुचना

बुनपा ८ को सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंक परिवर्तन सम्बन्धि सुचना

कपन अनलाइन 

काठमाडौ,पौष ३०।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ ले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंक परिवर्तन गरेको छ ।यस अगाडी मेघा बैंक ,चक्रपथ बाट वितरण हुदै आएको भत्ता दोश्रो चौमासिक देखि एन आइ सी एसिया  बैंक ,गोल्फुटार बाट वितरण हुने कार्यबाहक अध्यक्ष मन्जु थापाले जारि गरेको सुचनामा उल्लेख गरिएको छ।

 

तपाइँको प्रतिक्रिया ।