कामपा ७ वासीले आँखा उपचारमा छुट पाउने

कामपा ७ वासीले आँखा उपचारमा छुट पाउने

कपन अनलाइन 

काठमाडौ,पौष २६।

काठमाडौ महानगरपालिका वडा नं ७ र दृष्टि अाई केयर सिष्टम अांखा उपचार केन्द्र विच वडावासीहरुको आँखा उपचारमा छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष सुद्ध डंगोल र दृष्टि अाई केयर सिष्टम अांखा उपचार केन्द्र कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठ विच भएको सम्झौतामा वडा नं ७ वासिहरुलाई विभिन्न आँखा उपचार सम्बन्धि सेवा लाभ गर्दा छुट प्रदान गरिने उल्लेख गरिएको छ।

 

तपाइँको प्रतिक्रिया ।