तारकेश्वर नगरपालिका वडा नं ५ को जरुरि सूचना

तारकेश्वर नगरपालिका वडा नं ५ को जरुरि सूचना

कपन अनलाइन 

काठमाडौ,पौष २४

तारकेश्वर नगरपालिका वडा नं ५ ले भूकम्प पिडितहरुको लागि छुटेका नामावली लेखाउने सम्बन्धि जरुरि सूचना जारि गरेको छ ।यस सुचनामा प्रमाणीकरण भएका तर सम्झौता गर्न बाकी रहेका घरहरुले सम्झौताको लागि ७ दिन भित्र सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।