बुढानिलकण्ठ नगरपालिकाले बिज्ञापन कर तोक्यो

कपन अनलाइन

काठमाडौ,पौष १३।

बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले नगरपालिका क्षेत्र भित्र विज्ञापनका लागि निम्नानुसार बिज्ञापन कर कायम गरेको छ ।

  • ग्लो साइनबोर्ड /डी पी एस बोर्ड –रु १०० /बर्ग फिट
  • वाल पेन्ट बिज्ञापन –रु १० /बर्ग फिट
  • ब्यानर (उद्योग )-रु ५०० /प्रति गोटा
  • ब्यानर (निजि विद्यालय /सार्वजनिक संघ संस्था –रु ३०० /प्रति गोटा
  • ब्यानर (सार्वजनिक विद्यालय )-रु १०० /प्रति गोटा
  • डिजिटल बोर्ड मार्फत बिज्ञापन –रु ५ /बर्ग फिट

नोट : राखिएका बिज्ञापन हटाउने जिम्मेवारी राख्ने संस्थाको नै हुनेछ।

तपाइँको प्रतिक्रिया ।