यी खेलाडीले २६ बलमै सतक बनाएर इतिहास रचे

यी खेलाडीले २६ बलमै सतक बनाएर इतिहास रचे

कपन अनलाइन 

पाकिस्तान ,पौष १०

पाकिस्तानका क्रिकेट खेलाडी बाबर आजमले इतिहास रचेका छन।उनले केवल २६ बलमा सतक बनाएका हुन् ।पाकिस्तानमा सहिद अफ्रिदी फाउंडेशन द्वारा आयोजित टि १० प्रतियोगितामा उनले ११ छक्का र ७ चौका प्रहार गर्दै सतक बनाएका थिए।

उनको स्ट्राइ क रेट ३८४.६ रहेको थियो ।

 

 

 

तपाइँको प्रतिक्रिया ।