फिफा वरियतामा नेपाल १७१ औँ स्थानमा, शीर्ष स्थानमा जर्मनी

फिफा वरियतामा नेपाल १७१ औँ स्थानमा, शीर्ष स्थानमा जर्मनी

कपन अनलाइन

काठमाडौ, पौष ७ ।अघिल्लो महिना फिफाले जारी गरेको वरियतामा नेपालले ६ स्थान फड्को मार्दै १७० औं स्थान पाएको थियो। त्यस्तै नेपालभन्दा मुनि भुटान १८७ औं, बंगलादेश १९७ औं, श्रीलंका २०० औं र पाकिस्तान २०१ औं स्थानमा छन्।

विश्व बरियताको शीर्ष स्थानमा जर्मनी, दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना, पाँचौंमा बेल्जियम, छैटौंमा स्पेन, सातौंमा पोल्याण्ड, आठौंमा स्वीट्जरल्याण्ड, नवौंमा फ्रान्स र दशौं स्थानमा चिली छन्।

तपाइँको प्रतिक्रिया ।