बोर्नमाउथलाई हराउदै चेल्सी सेमिफाइनलमा प्रवेश

बोर्नमाउथलाई हराउदै चेल्सी सेमिफाइनलमा प्रवेश

कपन अनलाइन

काठमाडौं,पौष ६।खेलको १३ औं मिनेटमा विलियनको गोलबाट चेल्सीले अग्रता लिएको थियो। तर ९० औं मिनेटमा डन गोस्लिङले बोर्नमाउथका लागि बराबरी गोल फर्काए।

Bournemouth midfielder Dan Gosling attempts to show his physicality against opposite number Ethan Ampadu

तर इन्जुरी समयको पहिलो मिनेटमा अल्भारो मोराटोले गोल गर्दै चेल्सीलाई जित दिलाए। चेल्सीले अब सेमिफाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।

तपाइँको प्रतिक्रिया ।