डा. बाबुराम भट्टराई अव स्वतन्त्र सांसद
कपन अनलाइन
काठमाडौ,पौष १
गोरखा २ बाट निर्वाचित नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई संसदमा स्वतन्त्र सांसदको रुपमा रहने भएका छन ।
प्रत्यक्षतर्फ १ जनाले जितेपनि समानुपातिक तर्फ ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा नयाँ शक्ति नेपाल लगायत विवेकशील साझा पार्टी, नयाँ शक्ति , राप्रपा, राप्रपा प्रजातान्त्रिक, जनमोर्चा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरु राष्ट्रिय पार्टीको मान्यता पाउन वाट वन्चित भएका हुन् ।
तपाइँको प्रतिक्रिया ।