नेकपा एमालेका उप महासचिव घनश्याम भुसाल घाइते
कपन अनलाइन
काठमाडौ,मंगसिर २७ ।
नेकपा एमालेका उप महासचिव एबम रुपन्देही जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित सांसद घनश्याम भुसाल घाइते भएका छन । बिजयी जुलुसमा सहभागी हुने क्रममा गाडी बाट ओर्लदा उनको खुट्टाको लिगामेंट च्यातिएको थियो । उनलाई डाक्टरले १ महिना आराम गर्ने सल्लाह दिएको उनि निकट श्रोतले बतायो ।
फोटो सौजन्य :घनश्याम भुसाल फेसबुक वाल
तपाइँको प्रतिक्रिया ।