हाल सम्म कसले कहाँ जिते ?
कपन अनलाइन
काठमाडौ,मंगसिर २२ ।
विभिन्न स्थानमा हाल सम्म प्रतिनिधि सभा र प्रदेस क्षेत्रमा विजय प्राप्त गर्ने उम्मेदवारको विवरण यस प्रकार छ ।
प्रतिनिधिसभा
एमाले ६ सिट,माओवादी २ सिट,स्वतन्त्र १ सिट
प्रदेशसभाः
एमाले १४ सिट,माओवादी ९ सिट,कांग्रेस २ सिट,स्वतन्त्र १ सिट
विस्तृत विवरण यस्तो छ
प्रतिनिधिसभाका बिजयी
प्रदेश ४
मनाङःपोल्देन छोपाङ गुरुङ,नेकपा एमाले
मुस्ताङः प्रेम तुलाचन, नेकपा एमाले
म्याग्दीः भुपेन्द्रवहादुर थापा,नेकपा एमाले
प्रदेश ६
रुकुम पूर्वः कमला रोक्का, माओवादी केन्द्र
रुकुम पश्चिमःजनार्दन शर्मा,माओवादी केन्द्र
मुगुः गोपाल बम,नेकपा एमाले
हुम्लाः छक्कवहादुर लामा,स्वतन्त्र
डोल्पाः धनवहादुर बुढा,नेकपा एमाले
प्रदेश ७
बझाङः भैरववहादुर सिंह,नेकपा एमाले
प्रदेशसभाका बिजयी
प्रदेश ३
धादिङ १ (क)ःराजेन्द्र पाण्डे नेकपा एमाले
धादिङ १ (ख)ःशालिकराम जमरकट्टेल,माओवादी
धादिङ २ (ख)ःजगत सिम्खडा,माओवादी केन्द्र
प्रदेश ४
मनाङ १ः चिन्तवहादुर घले,नेपाली कांग्रेस
मनाङ २ः राजिव गुरुङ (दिपक), स्वतन्त्र
मुस्ताङ १ः इन्द्रधारा विष्ट,नेकपा एमाले
मुस्ताङ २ःमहेन्द्रवहादुर थकाली,नेकपा एमाले
म्याग्दी १ः विनोद केसी,माओवादी
म्याग्दी २ः नरदेवी पुन मगर,नेकपा एमाले
प्रदेश ६
डोल्पा १ः नन्दसिंह बुढा मगर,नेकपा एमाले
डोल्पा २ः वीरवहादुर शाही,माओवादी केन्द्र
रुकुम पूर्व १ःतेजवहादुर ओली,माओवादी
रुकुम पूर्व २ःपूर्णवहादुर घर्ती, माओवादी
जुम्ला १ः नरेश भण्डारी,माओवादी केन्द्र
जुम्ला २ः पदमवहादुर रोकाय नेकपा एमाले
हुम्ला १ः दल रावल,नेकपा एमाले
हुम्ला २ः जीवनवहादुर शाही,नेपाली कांग्रेस
जाजरकोट२ः करवीर शाही,नेकपा एमाले
कालिकोट १ः कुर्मराज शाही,नेकपा एमाले
रुकुम पश्चिम १ः गोपाल शर्मा,माओवादी
रुकुम पश्चिम २ः रातो कामी,माओवादी
मुगु १ः दानवहादुर परिया,नेकपा एमाले
मुगु २ः चन्द्रवहादुर शाही,नेकपा एमाले
प्रदेश ७
बझाङ १ः अर्जुनवहादुर थापा,नेकपा एमाले
बझाङ २ः देवकी मल्ल, माओवादी केन्द्र
बाजुरा १ः बलदेव रेग्मी,नेकपा एमाले
बाजुरा २ः प्रकाश शाह, नेकपा एमाले