बुढानिलकण्ठ नगरपालिकामा गगन थापा डा . राजन भन्दा ५७ मत अगाडी

बुढानिलकण्ठ नगरपालिकामा गगन थापा डा . राजन भन्दा ५७ मत अगाडी

कपन अनलाइन

काठमाडौ,मंगसिर २२

बुढानिलकण्ठ नगरपालिका का ८ वटा वडाको मत परिणाम आउदा गगन थापा ५७ मतले अगाडी रहेका छन । यस नगरमा थापा भट्टराई भन्दा अगाडी रहेका छन भने अव कामपा ७ को मत गणना हुदैछ।

तपाइँको प्रतिक्रिया ।