गगन थापा ७४ मतले अगाडि

गगन थापा  ७४ मतले अगाडि

कपन अनलाइन

काठमाडौ,मंगसिर २२।

पछिल्लाे परिणाम अनुसार गगन थापा उनका प्रतिद्वन्द्विभन्दा ७४ मतले अगाडि छन् । एमालेले कपनबाट ठूलाे अग्रता लिने याेजना बनाए पनि कपनकाे ९० प्रतिशत मत गणना भैसक्दा गगन थापाले नै अग्रता लिएका छन् । यतिखेर बुनपा १० काे बालउद्धार बुथकाे मतगणना भैरहेकाे छ भने चपलीकाे मतगणना शुरू भएकाे छ । गगन थापाले ६४५१ मत ल्याएका छन् भने राजन भट्टराइले ६३७७ मत प्राप्त गरेकाे हाम्रा मतगणनास्थलमा रहेका श्राेतले बताएकाे छ ।

तपाइँको प्रतिक्रिया ।