मतदाता परिचय पत्र वितरण सुरु

कपन अनलाइन 

काठमाडौ,मंगसिर १९ ।

मंगसिर २१ गते हुने  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि  मतदाता परिचयपत्र वितरण कार्य सुरु भएको छ।

बिहान १० बजे देखि बेलुका ५ बजे सम्म प्रत्येक मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण हुनेछ । मतदाताले  मतदाता परिचय पत्र लिनको लागि आफ्नो परिचय खुल्ने कागजात लिएर मतदाता परिचय पत्र लिन सक्नेछन ।नया फोटो खिचाएका र स्थानान्तरण गरिएका मतदाता हरुको परिचय पत्र वितरण गरिएको हो ।स्थानीय तहको निर्वाचनमा परिचय पत्र लिएका मतदाताले सोहि परिचय पत्र प्रयोग गरि मतदान गर्न पाउने छन।

तपाइँको प्रतिक्रिया ।