बुनपा ११ मा अखिल नेपाल महिला संघ प्रगति चोक टोल कमिटी गठन

बुनपा ११ मा अखिल नेपाल महिला संघ प्रगति चोक टोल कमिटी गठन

कपन अनलाइन 

काठमाडौ,कार्तिक २५/पुस्पा थापा

अखिल नेपाल महिला संघ बुनपा ११मा  कमला पौडेल मैनालीको अध्यक्षतामा  प्रगति टोल कमिटी गठन गरेको छ ।

सो गठन कार्यक्रममा अनेम सङ्घ जिल्ला सदस्य तथा  कपन इन्चार्ज क. बिन्दा गौतम ,क्षेत्रीय सचिव क.भावना के सी ,क्षेत्रीय सदस्य क.कन्चन बास्तोला ,नगर सदस्य क.सुसिला बस्नेत भण्डारी साथै वडाका बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

आसन्न निर्वाचनलाई लक्षित गरेर यो कमिटि गठन गरिएको अध्यक्ष मैनाली ले बताएकी छन ।वडा नं ११ का विभिन्न स्थानमा यस्ता टोल कमिटि हरु गठन गरिएको एमाले बुनपा ११ ले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।