बुढानिलकण्ठ नगरपालिका वडा नं १ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

बुढानिलकण्ठ नगरपालिका वडा नं १ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

कपन अनलाइन

काठमाडौ,कार्तिक ७ ।

बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले  आव २०७४/७५ का लागि पारित गरेका वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु यहाँ प्रस्तुत गरिएको छ ।यसमा केवल सार्वजनिक निर्माणका योजनाहरु मात्र समेटिएको छ अन्य योजना र लक्षित वर्गका कार्यक्रम तथा योजना यस सामग्रीमा रहेका छैनन् ।

वडा नं १ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

  • मल्लको घर देखि च्यान डाँडा निस्कने बाटो निर्माण -६ लाख
  • ब्राम्जे डाँडा सडक निर्माण -६ लाख
  • मनोज तामांग को घर देखि ज्यामले खोला सम्मको बाटो ढलान र पुल निर्माण -५ लाख
  • ओम स्कुल भवन निर्माण -४ लाख
  • निलो पुल देखि रमेशको घर सम्मको बाटो निर्माण -६ लाख
  • शिवपुरी खानेपानी आइतवारे योजनाको ट्यांकी निर्मण तथा पाइप विस्तार -६ लाख
  • फुलवारी मार्ग हुदै अनिल शर्माको घर जाने बाटो ढलान -५ लाख
  • पुडासैनी को घर देखि राजन ठकुरीको घर जाने गोरेटो बाटो निर्माण -३ लाख
  • ओम आश्रम टोल सुधार समिति ,बुढानिलकण्ठ – ८ लाख
  • आपतकालीन कोष र मर्मत सम्भार -२ लाख २५ हजार
तपाइँको प्रतिक्रिया ।