नेकपा एमाले काठमाडौ जिल्लाले जिम्मेवारी तोक्यो (नामावली सहित )

कपन अनलाइन 

काठमाडौ,असोज १० ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लाका १० वटा प्रतिनिधि सभा क्षेत्र र प्रत्येक क्षेत्रका प्रदेस क्षेत्रहरुमा जिम्मेवारी तोकेको छ ।नेकपा एमालेको केन्द्रिय कमिटिले क्षेत्रीय कमिटिहरु विघठन गरी नया जिम्मेवारी तोकेको हो ।

आज बसेको काठमाडौं जिल्ला कमिटीको बैठकले निम्न  जिम्मेवारीहरु तोकिएको छ :

प्रतिनिधि सभा क्षेत्र नं १ :

संयोजक :गणेश दुलाल

प्रदेश क्षेत्र नं १ :

संयोजक : श्यामलाल तन्डुकार

सह संयोजक : विष्णु कुमारी भुसाल

प्रतिनिधि सभा क्षेत्र नं २

संयोजक : धन बहादुर अछामी

सह संयोजक : सरिता न्यौपाने

प्रदेस क्षेत्र नं १

संयोजक : श्याम कृष्ण भण्डारी

सह संयोजक : हिरा देवी पोखरेल

प्रदेस क्षेत्र नं २

संयोजक : मणीराम फुयाल

सह संयोजक : एल पी श्रेष्ठ

प्रतिनिधि सभा क्षेत्र नं ३

संयोजक :रामशरण ढुंगाना

प्रदेस क्षेत्र नं १ :

संयोजक :विरेन्द्र लामा

सह संयोजक : पन्चकृष्ण श्रेष्ठ

प्रदेस क्षेत्र नं २

संयोजक :विश्वराज श्रेष्ठ

सह संयोजक : उद्दव बिस्ट

प्रतिनिधि सभा क्षेत्र नं ४

संयोजक : निर्मल देउला

प्रदेस क्षेत्र नं १

संयोजक : तेज प्रसाद ढकाल

सह संयोजक : अन्जु शर्मा

प्रदेस क्षेत्र नं २

संयोजक :विदुर विक्रम खड्का

सह संयोजक : मिठाराम अधिकारी

प्रतिनिधि सभा क्षेत्र नं ५

संयोजक :रत्न गुरुङ

प्रदेस क्षेत्र नं १

संयोजक :मोहन बिस्ट

प्रदेस क्षेत्र नं २

संयोजक :शान्ति अधिकारी

सह संयोजक : मनिराज डंगोल

प्रतिनिधि सभा क्षेत्र नं ६

संयोजक :मधुसुदन तन्डुकार

प्रदेस क्षेत्र नं १

संयोजक :तिलक सुनुवार

सह संयोजक :डगल सिं शेर्पा

प्रदेस क्षेत्र नं २

संयोजक :लेखनाथ फुयाल

सह संयोजक :वतिस महर्जन

प्रतिनिधि सभा क्षेत्र नं ७

संयोजक :रामवीर मानन्धर

प्रदेस क्षेत्र नं १

संयोजक :न्हुछे काजी महर्जन

सह संयोजक : इन्दिरा पन्त

प्रदेस क्षेत्र नं २

संयोजक :विवेक देवकोटा

सह संयोजक :प्रकाश श्रेष्ठ

प्रतिनिधि सभा क्षेत्र नं ८

संयोजक :शिव बैध

प्रदेस क्षेत्र नं १

संयोजक :तारा मानन्धर

सह संयोजक :विजय लक्ष्मी शाही

प्रदेस क्षेत्र नं २

संयोजक :ईश्वरमान डंगोल

सह संयोजक :निमा घ्याम्पो लामा

प्रतिनिधि सभा क्षेत्र नं ९

संयोजक :भगवान राज घले

प्रदेस क्षेत्र नं १

संयोजक :राजेन्द्र मान श्रेष्ठ

सह संयोजक :शोभा सापकोटा

प्रदेस क्षेत्र नं २

संयोजक :अनन्त राज सिग्देल

सह संयोजक :नन्दनहरी गौतम

प्रतिनिधि सभा क्षेत्र नं १०

संयोजक :रामशरण आले मगर

प्रदेस क्षेत्र नं १

संयोजक :श्रीराम आचार्य

सह संयोजक :  विन्दु महर्जन

प्रदेस क्षेत्र नं २

संयोजक :रमा आले मगर

सह संयोजक :जनक रिजाल

सो बैठकले जिल्ला कमिटि सदस्य शान्ता थेवेलाई कामपा ७ ,निरेश लाल सिंह लाई टोखा नगरपालिका १० हेर्ने जिम्मेवारी प्रदान गरेको एक जिल्ला नेताले बताए ।त्यस्तै  कृष्ण राई संयोजक सरिता न्यौपाने र शिव बैध सदस्य  रहेको राजनीतिक संयन्त्र पनि सो बैठकले   निर्माण गरेको छ भने शिव बैध प्रमूख ,सरिता दाहाल उप प्रमुख ,रघुनाथ तिमल्सिना ,उद्दव भण्डारी र कृष्ण प्रसाद लम्साल  सदस्य रहेको  सचिवालय पनि निर्माण गरेको ति नेताले बताए।

तपाइँको प्रतिक्रिया ।