एमाले काठमाडौको निर्णय क्षेत्र नं ४ मा निर्मल ,प्रदेसमा ढकाल र खड्का
कपन अनलाइन
काठमाडौ,असोज १० ।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको आज बसेको बैठकले काठमाडौं जिल्लाका १० वटै प्रतिनिधि सभा क्षेत्र र प्रदेश क्षेत्रमा जिम्मेवारी तोकको छ ।
काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा क्षेत्रको संयोजकको जिम्मेवारी निर्मल देउलाले प्राप्त गरेका छन ।
त्यस्तै महानगरपालिका तर्फको प्रदेस नं १ को संयोजक तेज ढकाल र सह संयोजक अन्जु शर्मालाइ तोकेको छ भने नगरपालिका तर्फको प्रदेस नं २ को संयोजक विदुर विक्रम खड्का र सह संयोजकमा मिठाराम अधिकारी लाई जिम्मेवारी तोकेको छ ।
तपाइँको प्रतिक्रिया ।