बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को जरुरी सुचना
कपन अनलाइन
काठमाडौ,भाद्र २८ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले वडाभित्र रहेका राजनितिक दलहरू, विद्यालयहरू, सामाजिक संघसंस्था, सहकारीहरू, क्लब, महिला समूह, टोल सुधार समितिहरूलाई तेश्रो सविधान दिवसको उपलक्ष्यमा हुने नगर ब्यापी सरसफाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरेको छ ।
वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई ले जारी गरेको बिज्ञप्तिमा सो सरसफाई कार्यक्रमको वारेमा छलफल गर्न भाद्र ३० गते वडा विहान ७ बजे कार्यालयमा भेला डाकिएको जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।