शिवको गीतमा स्वस्तिमा र भिमफेदी गाइजको भिडियो सार्वजनिक

कपन अनलाइन 

काठमाडौं । गायक शिव परियारको ‘मेरो मायाले’ बोलको गीत युट्ववमार्फत सार्वजनिक भएको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा नायिका स्वस्तिमा खड्का र भिमफेदी गाइजले अभिनय गरेका छन् । उक्त गीतको भिडियो विकास सुवेदीले निर्देशन गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।