नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता काठमाडौँ क्षेत्र नं ३ का खेलहरु भोलि समापन हुने

नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता काठमाडौँ  क्षेत्र नं ३ का खेलहरु भोलि समापन हुने

नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता २०७३ अन्तर्गत   काठमाडौँ क्षेत्र नं ३  जोरपाटी स्थित नेपालय मा.वि मा जारि  प्रतियोगीता भोलि समापन हुने  प्रतियोगीता तयारी समितिका संयोजक बद्रि भट्टराईले बताए ।

  जारि रहेको  खेलमा भलिबल तर्फ सेन्टिनियलको दुवै टिम फाइनलमा प्रवेश गरेका छन ।

रनिङ्ग शिल्ड प्रतियोगीता खाने  पानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले गरेका उद्घाटन  गरेका थिएभने  सांसद रामेश्वर फुयाँल तथा अन्तराष्ट्रिय बादो फेडेरेशनका अध्यक्ष सुर्दशनराज विष्ट लगायत अतिथिहरुले खेलाडीहरुलाई शुभकामना दिएका थिय ।

 

हेर्नुहोस् फोटोमा काठमाडौँ  क्षेत्र नं ३ को नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता


 

तपाइँको प्रतिक्रिया ।