साँझ ५ बजे काठमाडौंको वनस्थलीमा ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु

कपन अनलाइन 

आज साँझ अन्दाजि ५ बजे, काठमाडौको वनस्थलीमा ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु

ना ४ ख १६७० नम्बरको ट्रिपरले बा ४७ प ८३१७ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंदा मोटरसाइकल चालक, किर्तिपुर-१२ बस्ने २१ वर्षीय रेडिएम लामिछाने घाइते भएकाथिए  । घाइते रेडिएम लामिछानेलाई  पिपुल अस्पताल नँयाबजारमा उपचारको क्रममा १७:२५ बजे मृत्यु भएको छ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रिपर चालकलाई  महानगरीय प्रहरी वृत्त बालाजुको नियन्त्रणमा लिएको प्रहरीले जनाएकोछ  ।

 

 

तपाइँको प्रतिक्रिया ।