इलाका प्रहरी कार्यालय मेलम्चिले गर्यो पैसा फिर्ता

इलाका प्रहरी कार्यालय मेलम्चिले गर्यो पैसा फिर्ता

कपन अनलाइन

मेलम्ची । इलाका प्रहरी कार्यालय सिन्धुपाल्चोक  मेलम्चिले हिजो * रु ४५  हजार रुपयाँ र अस्ट्रेलियन डलर २० फिर्ता गरेको छ ।

अनुसन्धानपछि अष्ट्रेलियन नागरिक अश्विनी जायासेलमले केहिदिन अगाडी मेलम्ची नजिक उक्त पर्सा हराएको र पर्स,पर्समा भएको रुपयाँ,निजको अष्ट्रेलियन सवारी साधनको लाईसेन्स ईलाका प्रहरी कार्यालय मेलम्चिले  स्थानिय भद्रभलादमिहरुको रोहबरमा हस्तान्तरण गरेको  ईलाका प्रहरी कार्यालय मेलम्चिका कार्यालय प्रमुख प्रहरी निरिक्षक नवराज ढुंगानाले कपन अनलाइनलाई बताए ।

*४५ हजार हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सम्पादक

तपाइँको प्रतिक्रिया ।