बुढानीलकण्ठ नगरपालिकामा जागिर खुल्यो

कपनअनलाइन,  काठमाडौं, ६ मंसिर 

बुढानीलकण्ठ नगरपालिका कार्यालय, गल्फुटारले रिक्त रहेको सहायकस्तर प्रशासन सेवा (चौथो तह) मा कर्मचारीको माग गरेको छ ।

24c84cb8bb4f23e885e5c6220ede9c30-1

इच्छुक उम्मेद्वारले आगामी पुस ३ भित्र आवेदन फाराम बुझाउनु पर्नेछ भने लिखित, अन्तर्वार्ता र कम्प्युुटर सीप परीक्षणमार्फत कर्मचारीको छनोट गरिने आज प्रकाशित गोरखापत्र दैनिकको विज्ञापनमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।