बुढानिलकण्ठ नगरपालिका प्रमुखमा विश्व मरासैनी आउँदै

कपन अनलाइन २०७२- चैत्र -२२ / बुढानिलकण्ठ नगरपालिकामा नयाँ कार्यकारी प्रमुखको रुपमा उपसचिव विश्व मरासैनी आउने भएका छन् । नगरपालिका स्थापनापश्चात कार्यकारी प्रमुखको रुपमा आएका विरेन्द्रदेव भारतीको सरुवा भएको २ महिनापश्चात मरासैनी प्रमुखको रुपमा आउन लागेका हुन् ।

Bunapa_wishow Marashaini

फोटो साभार : धुलिखेल नगरपालिकाको फेसबुक पेज बाट

भारतीको सरुवापश्चात हाल निमिक्त कार्यकारी प्रमुखरुपमा राजु न्यौपाने कार्यरत छन् । विश्व मरासैनी धुलिखेल नगरपालिकाबाट सरुवा भएर बुढानिलकण्ठ नगरपालिकामा आउन लागेका हुन् ।

तपाइँको प्रतिक्रिया ।