काँग्रेसको भक्तपुर जिल्ला अधिवेशनसुरु ,आज मतदान

काँग्रेसको भक्तपुर जिल्ला अधिवेशनसुरु ,आज मतदान

भक्तपुर, १२  फागुन । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिको अधिवेशन हिजोदेखि सुरु भएको छ ।

अधिवेशनअन्तर्गत हिजै  चारजनाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सचिवमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत गोकर्ण बानियाँले कपन अनलाइन लाइ बताए  ।

उनका अनुसार नेतृत्व चयनका लागि आज  बिहानबाट मतदान हुनेछ ।

तपाइँको प्रतिक्रिया ।