श्यामकृष्ण संगत अग्रस्थानमा राजु श्रेष्ठ संगतलाइ पछ्याउदै , न्हुच्छेनारायणको अस्वस्था खराब

श्यामकृष्ण संगत अग्रस्थानमा  राजु श्रेष्ठ संगतलाइ पछ्याउदै , न्हुच्छेनारायणको अस्वस्था खराब

कपन अनलाइन  , माघ  -८ गते / www.kapanonline.com र www.nepaltelegram.com ले संयुक्तरुपमा थालनीगरेको मत सर्वेक्षणमा  आज दिनभर  श्यामकृष्ण संगत  अग्र पंक्तिमा  रहेका छन । बिहान देखि ५१ % मत बतुलेट अग्रस्थानमा रहेका संगत  योसमाचार तयार गर्दा सम्म अग्रस्थानमानै रहेका छन भने मत प्रतिशत  घटेर ४७ % रहेको छ ।

अर्का प्रत्यासी राजु श्रेष्ठ  बिहान ३५  प्रतिशत  मतले दोस्रो स्थानमा रहेका थिए भने  अहिले आफ्नो मतअन्तर घटाउदै   ४० प्रतिसत बनाएका छन । उनि  गएको काँग्रेश  अधिवेशनमा न्हुच्छेनारायण संग ३ मतले पराजित भएका थिए।

उता

नेपाली काँग्रेश काठमाडौँ ४ का वर्तमान सभापति न्हुच्छेनारायण श्रेष्ठ को समर्थक हरु भने निकै कम देखिएका छन सुरुवातदेखि नै कम मतका साथ पुछारमा रहेका श्रेष्ठ आजपनि  यो समाचार तयार पार्दासम्म (साँझ ८:०० बजे) 9% का साथ तेश्रो स्थानमै रहेका छन् भने यी तीनैजनालाई क्षेत्रीय अध्यक्ष्यमा नरुचाउने ५% मतदाताले अन्यमा मत दिएका छन् .।

भोट  हाल्नुहोस्   नतिजा हेर्नुस् 

तपाइँको प्रतिक्रिया ।