पेस्तोलसहित पक्राउ

काठमाडौँ, २० पुस । प्रहरीले काठमाडौँबाट गए राति दुई जनालाई एक थान पेस्तोलसहित गए राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सामाखुुसी बस्ने रसुवा सैलुङ–३ घर भएका कुमार थापा लामिछाने र काठमाडौँ नेपालटार बस्ने सिन्धुपाल्चोक ठुलोपाखर घर भएका युवराज लामा छन् । नयाँ बसपार्क नजिक पुलमा बा१ ज ४४३४ नंको ट्याक्सी शङ््का लागेर जाँच गर्दा ट्याक्सीमा रहेका उनीहरुबाट उक्त पेस्तोल बरामद भएको थियो ।

तपाइँको प्रतिक्रिया ।