जिपिए ४ ल्याउने नेसनल युनाइटेड स्कुल बुढानिलकण्ठ-८ की सिम्रिता सुवेदीलाई एक लाख

जिपिए ४ ल्याउने नेसनल युनाइटेड स्कुल बुढानिलकण्ठ-८ की सिम्रिता सुवेदीलाई एक लाख

कपन अनलाइन

काठमाण्डौ,असार ७।

नेसनल युनाइटेड स्कुलले   २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा जिपिए ४ ल्याउने सिम्रिता सुवेदीलाई नगद एक लाख सहित सम्मान गरेको छ

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको सो विद्यालयबाट उक्त परिक्षामा सम्मिलित ३६ जना विद्यार्थीहरू सबैले उच्च ग्रेड अंक हासिल गरि शतप्रतिशत उत्तीर्ण हुन सफल भएको अवसरमा सम्मान समेत गरिएको छ।

विद्यालयमा आयोजना गरिएको सो सम्मान कार्यक्रममा विद्यालयका शिक्षक ,विद्यार्थी अभिभावक सहित विभिन्न क्षेत्रमा व्यक्तित्वहरुको सहभागिता रहेको थियों।

 

 

तपाइँको प्रतिक्रिया ।