निजि तथा आवासीय विद्यालय संगठन काठमाण्डौ (PABSOK) को अध्यक्षमा मिरा सिलवाल, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २९।

निजि तथा आवासीय विद्यालय संगठन काठमाण्डौ (PABSOK) को अध्यक्षमा मिरा सिलवाल निर्वाचित भएकी छन।

इम्पेरीयल ब्यान्केट चाबहिलमा भएको छैटौ अधिवेसनबाट सिलवाल अध्यक्षमा निर्वाचित भएकी हुन्। PABSOK का अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको अधिवेसनले सिलवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

यस्तो छ नयाँ कार्यसमिति : 

१. मिरा सिलवाल :अध्यक्ष
२. सुदिप काफ्ले: उपाध्यक्ष (वरिष्ठ)
३. लक्ष्मी घले : उपाध्यक्ष
४. विजय न्यौपाने : उपाध्यक्ष
५. राजेश्वर तिवारी:महासचिव
६. होमलक्ष्मी गुरुङ :उप महासचिव
७: रुपक लामिछाने : कोषाध्यक्ष
८. शशिकला खड्का : सचीव
९. अमित नेवा: सह कोषाध्यक्ष
१०. निरज आचार्य :सदस्य
११. सुस्मिता मैनाली:सदस्य
१२. सरोज मगर:सदस्य
१३. किरण खड्का:सदस्य
१४. रमेश श्रेष्ठ :सदस्य
१५. नारायण चौलागाईं :सदस्य

तपाइँको प्रतिक्रिया ।