यस्तो रहेको छ बुढानिलकण्ठमा संस्थागत विद्यालयहरुको वर्गीकरण ,कुन विद्यालय कुन वर्गमा ?
कपन अनलाइन
काठमाण्डौ ,चैत २९।
बुढानिलकण्ठ नगरपालिकाले संस्थागत ( निजि ) विद्यालयहरुको वर्गीकरण सार्वजनिक गर्दै शुल्क निर्धारण गरेको छ। नगरपालिकाको शिक्षा समितिले आगामी शैक्षिक शत्रमा लिने शुल्क सार्वजनिक गर्दै कार्यन्वयनका लागि निर्देशन समेत दिएको छ।
यस्तो छ विद्यालयहरुको वर्गीकरण ( विद्यालय स्तरीकरण २०८० )
तपाइँको प्रतिक्रिया ।



