बुढानिलकण्ठ नगरपालीका वडा नं.३ भण्डारी चोकबाट लागु औसध सहित एक जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,फागुन ५।
बुढानिलकण्ठ नगरपालीका वडा नं.३ भण्डारी चोक स्थित लागु औषध ओसार पसार तथा बिक्री बितरण गरेको आरोपमा एकजना पक्राउ परेका छन।
नुवाकोट दुप्चेश्वर गा.पा.वडा नं.५ स्थायी घर भई हाल काठमाण्डौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं.३ मुहानपोखरी बस्ने बर्ष ३२ को सुमन खतिवडालाई पक्राउ गरेको हो।
उनको साथबाट ट्रामाडोल १६७ ट्याब्लेट २. स्पास्मो ८१ ट्याब्लेट ३. NOKIA सादासेट मोनबाईल १ थान बरामद गरिएको छ।
तपाइँको प्रतिक्रिया ।
