काठमाण्डौ महानगर-७ र बुढानिलकण्ठ-१० क्षेत्र नं ४ का इपिसेन्टर : दुई वडामा निर्णायक मत

काठमाण्डौ महानगर-७ र बुढानिलकण्ठ-१०  क्षेत्र नं ४ का इपिसेन्टर : दुई वडामा निर्णायक मत

कपन अनलाइन

काठमाण्डौ,माघ २७।

काठमाण्डौ क्षेत्र नं ४ मा रहेका १२ वटा वडाहरु मध्य दुई वडाको मत निर्णायक देखिएको छ। काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ मा कुल ७६१४१ मत रहेको छ।

काठमाण्डौ महानगरपालिका वडा नं १,७,८ र ३० तथा बुढानिलकण्ठ नगरपालिकाका १,२ ८,९ १०,११ ,१२ र १३ नं वडा रहेको यस क्षेत्रमा दुई वडाको मत २५,५९९ रहेको छ।

ति दुई वडा काठमाण्डौ महानगरपालिका वडा नं ७ र बुढानिलकण्ठ नगरपालिका वडा नं १० रहेका छन जसमा महानगर ७ मा १६३५४ र बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा ९२४५ मत रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।