रामेश्वर फुँयाल लोकप्रिय मत सहित विजेता बन्दा कृष्ण राई पराजित,उपत्यका विशेषमा कसले जिते ?

रामेश्वर फुँयाल लोकप्रिय मत सहित विजेता बन्दा कृष्ण राई पराजित,उपत्यका विशेषमा कसले जिते ?

कपन अनलाइन

काठमाडौं,पुस ३।

काठमाण्डौ क्षेत्र नं ३ का दुई प्रभावशाली नेता मध्ये एक जना विजयी बनेका छन भने अर्का प्रभावशाली नेता पराजित बनेका छन। नेकपा एमालेको ११ औ महाधिवेसनबाट नेता रामेश्वर फुँयाल निर्वाचित भएका छन भने कृष्ण राई पराजित भएका छन।

राजधानी उपत्यका विशेष प्रदेसबाट केन्द्रीय सदस्य पदको उम्मेदवार रहेका फुँयालले १५१२ मत प्राप्त गरेका छन भने राईले ८४१ मत प्राप्त गरेका छन।

सो क्लस्टरमा फुँयाल संगै  गणेश दुलाल, हरिकृष्ण व्यन्जनकार,प्रेमकुमार पराजुली र रमेस बडाल निर्वाचित भएका छन। फुँयाल र राई काठमाण्डौ क्षेत्र नं ३ का प्रभावशाली दुवै  नेताले लामो समय सम्म काठमाण्डौ जिल्लाको नेतृत्व गरेका थिए।

तपाइँको प्रतिक्रिया ।