नेकपा एमालेको केन्द्रीय सदस्यमा खुल्ला तर्फ को को निर्वाचित भए ? ( ७२ जनाको सुची सहित )
कपन अनलाइन
काठमाण्डौ,पुस ३।
नेकपा एमालेको ११ औ महाधिवेसनबाट खुल्ला तर्फ ७२ जना निर्वाचित भएका छन। सो क्लस्टरमा १९४२ मत प्राप्त गर्दै प्रदिप ज्ञवालीले सर्वाधिक मत प्राप्त गरेका छन भने १७२१ मत सहित सुहांग नेम्वाङ्ग दितीय स्थानमा छन।