भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल जारी

भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल जारी

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २१।

भ्याली पब्लिक स्कुलमा १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल जारी छ । जुनियर ब्वाइजम भ्याली पब्लिकले २२–१५ राजन मेमोरियललाई २२–२१, सेबले जेबी स्कुललाई ओडिसीले तेजस्वीलाई २१–१६, इबीएले् किङडमलाई २२–१६ र एन्जल्स हार्टस्ले भद्रकालीलाई ३६–२६ र, भ्याली पब्किले डा. इङममोरियललनई २२–१० ले पराजित गरे ।
सिनियर ब्वाइजमा किङडमले पारामाउन्टलाई ५६–४० ले हरायो । सिनियर गर्ल्समा  न्युटनले सेबलाई २२–१२, वेद्यासले टीआईएलाई १८–१७ तथा बागमतीलले मन्जरी लाई ४५–४० ले पाखा लगायो ।

तपाइँको प्रतिक्रिया ।