बुढानिलकण्ठ नगरपालिका वडा -४ बाट लागु औषध सहित एक नियन्त्रणमा
कपन अनलाइन
काठमाडौं , मंसिर १६ ।
बुढानिलकण्ठ नगरपालिका वडा-४ को मुख्य सडकमा लागु औषध कारोबार भैरहेको भन्ने जानकारी पाए पस्चात महानगरिय प्रहरी प्रभाग बुढानिलकण्ठले बुढानिलकण्ठ नगरपालिका वडा-४ पासिकोट बस्ने बर्ष २४ को दिपेश घर्तीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागी प्रहरी वृत महाराजग्ंज पठाइएको छ ।
तपाइँको प्रतिक्रिया ।
