काठमाडौं क्षेत्र -४ कि नेतृ रमादेवी राईले महाधिवेशन प्रतिनिधि उम्मेद्ववारी फिर्ता लिइन
कपन अनलाइन
काठमाडौं, मंसिर १३ ।
नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य रमादेवी राईले महाधिवेशन प्रतिनिधिको उम्मेदवारी फिर्ता लिएकी छन।
कपन अनलाइन संग कुरा गर्दै सहमतिको पहल गर्नका लागि आफुले उम्मेदवारी फिर्ता लिएको बताएकी छन।
बुढानिलकण्ठ नगरपालिकाकि पुर्व उप प्रमुख राइले उम्मेदवारी फिर्ता सङै आफुले सर्वसम्मतिको प्रयास गर्ने बताएकि छन।
तपाइँको प्रतिक्रिया ।
